महत्वपूर्ण लिंकहरु
![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() ![]() CHHANTYAL |










आज नेपालमा
:
31 October 2010 A.D. / Sunday 14 Kartik 2067 B.S.
लिस्बोन ३० अक्टोबर
यूरोपमा हरेक बर्षको अक्टोबर महिनाको अन्तिम आइतवार र मार्च महिनाको अन्तिम आइतवार समय परिबर्तन हुने गर्दछ। गर्मि याममा ढिलो सुर्यास्त हुने र जाडो याममा चाडै अध्यारो हुने भएकोले दैनिक जीवनमा सहजता आओस भन्ने हेतुले समय परिबर्तन गर्ने गरिन्छ। गर्मि याममा एक घण्टा बढाईन्छ र जाडो याममा घटाईन्छ। पोर्तुगलमा आइतवार बिहान २ बज्दा घडीको सुईलाई घटाएर १ मा लगिन्छ। युरोपमा समयको महत्व धेरै छ, तपाईहरु पनि घडीको सुई परिबर्तन गर्न बिर्सिएर काम लगायतका अन्य महत्वपुर्ण कार्यमा समय भन्दा अगावै पुग्नुहोला त्यसैले सुत्नु अगावै घडी मिलाएर सुत्नुहोस।
Post titles only in archieve pages :


























































.jpg)



.jpg)







































No comments:
Post a Comment